Posts

Contact

नेपाल जापान श्रम स्वीकृति यसरि भयो पूरा भिडियो सहिद ताजा जानकारी लिनुहोस। मासिक तलब ३ लाख बढी । पूरा भिडियो हेरेर हाम्रो Youtube Channel Subscribes गर्नुहोल ।

Image
नेपाल जापान श्रम स्वीकृति यसरि भयो पूरा भिडियो सहिद ताजा जानकारी लिनुहोस। मासिक तलब ३ लाख बढी । पूरा भिडियो हेरेर हाम्रो Youtube Channel Subscribes गर्नुहोल । Share To click here  

कोरियाबाट मात्र कृष्णका लागि नेपाली १५ लाख बढि रकम संकल ।

Image
कोरियाबाट मात्र कृष्णका लागि नेपाली १५ लाख बढि रकम संकल । प्रकाशित मिति: ६ माघ २०७५, आईतवार १५:४७ Facebook Twitter Google+ Share दाङमा भयको अकल्पनिय दुर्घटना बाट बाँच्न सफल रुकुमका कृष्ण वलीका लागि सहयोग रकम उठ्नेक्रम जारि छ । गत जेष्ठ २५ गते तुलसीपुर उपमहानगरपालीका स्थीत बखरियाको एक टोलमा विधुतको पोलमा चढी विधुत प्रबाह गर्नेक्रमा उनलाइ करैन्ट लागेको थियो । स्थानीय एक मिल सन्चालकको गल्तिको सिकार हुन पुगेका कृष्ण लामो समयको उपचारपछि बाँच्न त सफल भए तर उनले दुवै हात र एउटा खुट्टा गुमाउन पर्यो । २१ वर्षको सानै उमेरमा कृष्णको जीवनमा आइपरेको बज्रपातलाइ आफ्नै दुख सम्झेर देश बिदेशबाट सहयोगी हातहरु फैलिएका छन जसलेगर्दा उनिमा खुसिका किरण दैखा पर्नथालेको छ । उनको उपचारमा खर्च भएकौ ठुलो धनराशि,कमजोर आर्थीक बवस्थाका कारण उनको थप उपचारमा आइपरेको कठीनाइको बारेमा विभिन्न सन्चार माध्यममा समाचार प्रसारण र प्रकाशन भयछि अहिले सहयोग गर्ने मनहरु बढिरहेका छन । उनको सहयोगका लागी भन्दै नेपाल तथा नेपाल बाहिरका विभिन्न देशमा स्वस्फुर्तरुपमा संचालन भएका अभियानबाट संकलित रकम हस्तान्तरण गर्नै क्...

Ten year challange for me

Image
Ten year challenge for me , just body and clothes change other ways same. To enhance in my qualification is the best and give more brightness of future life. Personal information : Name: Shusil kc Father Name: Khopi Ram khatri Mother Name: Kshetra kumari khatri Brother Name: Prakash Kc Sister Name: Ritika Kc ADRESS INFORMATION: Dangisharan 4 mauli Dang Nepal. EdDUCATION LEVEL -Basic education from Dangisharan Vidhya kunja Bording School Dang. -Secondary Education from Public Gyan jyoti Secondary School Dang Tulsipur. -Bachelor From Trichandra College Kathmandu Nepal. Birth of Date: 1998/08/28                           2055/05/12 INTRESTED -Playing footbal -Visiting News and wounder place -Reading News -Making New friends. -journalism WORKED -Founder of (NEB Result & News) -Admin of Dangonline -Admin of Nepal Khabar -Youtube at (Viral Nepal Production) -Instagram  NEB result...